Image

उदेश्यः

  • वन स्रोतको ब्यावस्थापन , संरक्षण , र विकासमा स्थानिय उपभोक्त्ताहरुको सहभागीता जुटाउने ।

  • स्थानिय उपभोक्ताको आाधारहरुको आधारभुत आवश्याकताका वस्तु ः काठ ,दाउरा , डाले घास , र अन्य वन पैदावारको उपलव्ध गराउने ।

  • भूःक्षय , बाडी पहीरो , जलवायू परिवर्तनले पारेको असर लाई न्यूनिकरण गर्न

पुरस्कार

  • नवलपरासी जिल्लाकै उत्कृष्ट पुरस्कार जिल्ला वन कार्यालय २०७३।०३।३१

  • सामुदायिक वन उपभोक्ता महासंघ वाट