अध्यक्ष

dhuseri-president

कृष्ण प्रसाद तिवारी 
मोबाइल नं: ९८५७०४००८१

 

कार्यालय सचिव

saciba

रुक्मागत सिग्देल,
कार्यालय सचिव
मोबाइल नं: ९८४५३६५१०२

परिचय

मध्य नेपालको नवलपरासी जिल्ला अन्र्तगत पूर्व पश्चिम महेन्द्र राजमार्ग चितवन नारायणगढ देखि पच्चिम २० कि.मि को दुरीमा धुसेरी आवादी क्षेत्र पार गर्ना साथ उत्तर महाभारत श्रृड.खलाको काखमा रहेको ३०ं देखि ८०ं को रेन्चमा रहेको नवलपरासी जिल्ला पहिलो पटक जिल्ला वन कार्यलयमा दर्ता भएको सामूदाययीक वनको रुपमा यस सामुदायीक वन लाई चिनिन्छ । यस सामुदायिक वन संग रजहर गा. वि.स. मा रहेका अन्य सामुदायीक वन सगै पूर्व पश्चिम राजमार्ग नजिक रहेकोेले यस सामुदायीक वन क्षेत्र प्रवेश गर्नको लागी रजहर वजार चोक वाट करिव ५०० मिटर पार गर्ना साथ सामुदायी वन को हराभरा भुभाग देख्न पाइन्छ । यसको नजिकेै रहेको राष्ट्रिय निकुन्जको प्रवेश द्धार भएको हुनाले त्यस क्षेत्रमा प्रवेश गर्ने पर्यटकहरुलाइ धुसेरी सामुदायीक वन क्षेत्रमा प्रवेश नगरी नजानकोलागी वातावरण तयार गर्नु पर्ने देखिन्छ।

यस सामुदायीक वनलाई जिल्ला वन कार्यलय न.प. वाट २०५१ सालमा संस्था स्वीकृत भई वन संरक्षणको विधिवत प्रमाण प्रत्र पाई ०५१र १र १९ मा वन हस्तारण भइ प्रथम पटक ६७.५ हेक्टरको भुभाग यस सामुदायीक वनको रुपमा संरक्षण गर्दै आएकोमा रजहर गा.वि.स. १, २ र ७ का उपभोक्ता सदस्यहरुको वृद्धि र वन पैदावारको अधिक मागका कारण पुन यस क्षेत्रका अग्रजहरुले संरक्षण गद ैआएको राष्ट्रिय वन लाई थप १३७.६५ हेक्टर माग गरी संरक्षणको जिम्मा लिएकोले हालको वन क्षेत्र ४०२‍।१३ हेक्टर हुन आएको छ ।

 

लक्ष्य

समुहमा रहेका दलित ,उत्पीडीत , जनजाती अवसरवाट वन्चित गरीव तथा विपन्न हरुको वर्गहरुको समावेशी करण गरी निर्णय गर्ने तह सम्म प्रतिनिधित्वको सुनिश्चिततता कायम गर्ने , गरवि तथा विपन्न वर्गका उपभोक्ताहरुको सामुदायीक वनको उत्पादीत वन पैदावार अन्य आय आर्जनमा न्यायोचित अधिकारको व्यावस्थ ागर्ने ,समुहका बृध वृधा तथा असायहरु र असहायहरु र वन विकासमा सकारात्मक प्रभाव पार्नकोलागी अन्य रचनात्मक कार्य र सामाुजिक सुरक्षाको प्रत्याभुति दिने , निर्णयक तहमा महिला सहभागीताु वढाई कार्य सम्पादन गर्ने , समुहमा आर्थिक पारदर्शीता निरन्तरता दिदै व्यावस्थीत तरीकाले कार्यालय व्यावस्थापन गर्ने, अति विपन्न तथा गरीव उपभोक्ता सदस्यहरुलाई समुहगत रुपमा उनिहरुकै चाहाना अनुरुप ५,५ जनाको समुह वनाई समहुको छुट्रयाइएको ३५ ५ वजेटवाट केही(विना व्याज) रकम न्युनतम रु १०,०००। विभिन्न पेशामा लगानी गरी प्रत्येक महिनाको १० गते किस्ता वन्दी रुपमा संकलन गरी पुन अर्को समुहलाई लगानी गरीदै आएकोमा यस रकमको स्तर वढाई समुह जमानीमा १,०००००। एक लाख सम्म लगानी गर्ने उदेश्य रहेको छ भने वन....Read More

 

उदेश्य

  • वन स्रोतको ब्यावस्थापन , संरक्षण , र विकासमा स्थानिय उपभोक्त्ताहरुको सहभागीता जुटाउने ।

  • स्थानिय उपभोक्ताको आाधारहरुको आधारभुत आवश्याकताका वस्तु : काठ ,दाउरा , डाले घास , र अन्य वन पैदावारको उपलव्ध गराउने ।

  • भूःक्षय , बाडी पहीरो , जलवायू परिवर्तनले पारेको असर लाई न्यूनिकरण गर्न .

  •  धुसेरी सामुदायीक वन उपभोक्ता समूहले आ.व. २०७५।०७६ मा सामुदायीक वन गणेशमान सिंह राष्ट्र्यि पुरस्कार वाट सम्मानित एको थियो आज नेपालमा करिव २२६६२ सामुदायीक वन छन । ति सामुदायीक वनहरुलाई पछि पादैृ अधि वढ्रनु भनेको सामान्य कुरा र्होईन त्यस कारण यो सामुदायीक वन समूहको साख लाई उच्च राख्न यस समुहमा आवद्ध सवै उपभोक्ता सदस्य र सरोकारवाला संघ संस्था सवैलाई आह्वान गरिएको छ सहयोग गर्नुहुने सवै सवैमा यस समूह आसावादी छअव उस समुहले अन्तराष्ट्रिय पुरस्कार र देव विदेशमा सामुदायीक वन सम्वर्धन र गरिव तथा विपन्न वर्गको लागी आय आर्जन गर्न सकिने पेशाको तालिम दिने र सोही कामको लागी केही रकम लगानी गरी गरिव तथा विपन्न वर्गको उत्थान गर्न सकिने हुदा त्यस तर्फ अग्रसर हुने योजना छ । गरिव तथा विपन्न वर्गको उत्थानको लागी रोजगारीका अवसर खोजी गर्नै र समूहमा आवद्ध गराई काम दिलाउने आर्थिक सहयोग प्याकोज प्रभाव नदेखिएको सर्व विदीएतै छ तालिम गोष्ठि चलाएर मात्र आजको आधुनिक युगमा नहुने देखिन्छ । त्यस कारण दक्ष जन शक्ति विदेश पलायन हुने संम्भावना रोकी कृषि आधुनिकी करण तर्फ लैजान सहयोग गर्ने उदेश्य छ ।

Dhuseri Community Forest Silver Jubilee TVC

Dhuseri Comunity Forest Nawalpur Documentary